दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श : बीमामा प्रविधि सत्रकाे वक्तामा नेपाल लाइफका सीईओ पराजुली 

काठमाडौं – बैंकिङ्ग समाचार र नेपाल बीमा प्राधिकरणको सहकार्यमा यहि पुष २५ गते हुने दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रवीणरमण पराजुली सहभागि हुने भएका छन् । विभिन्न सत्र मध्येको तेस्रो सत्र ‘बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरु’ मा वक्ताका रुपमा सहभागी पराजुली हुने भएका हुन् । पराजुलीले २०२२ जुलाई २०…