दोस्रो इन्स्योरेन्स डिस्कोर्शः  पुनर्बीमा बजारसम्बन्धी सत्रको वक्तामा अर्थ मन्त्रालयका सह-सचिव रिसाल 

काठमाडाैं - बैंकिङ्ग समाचार डट्कम र नेपाल बीमा प्राधिकरणको सहकार्यमा यही पुष २५ गते हुने दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा अर्थ मन्त्रालयका सह-सचिव नारायण प्रसाद रिसाल वक्ताका रूपमा सहभागी हुने भएका छन् । छलफलको चौथो सत्रको ‘नेपाली पुनर्बीमा बजारको सीमा विस्तारः व्यवसाय वृद्धिमा नवीनता’ शीर्षकमा हुने छलफलमा वक्ताका रूपमा रिसाल सहभागी हुने भएका हुन्…