काठमाडौं – नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बीमा क्षेत्र बामे सरिरहेको बताए । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ कार्यक्रमलाई सम्बोधन गर्दै नियमनको हिसाबले बीमा प्राधिकरण पनि बामे सरिरहेको बताएका हुन्। उनले बीमा क्षेत्रले सचेतना जगाउन नसकेको उल्लेख गरेका हुन् । उनले सरेण्डर बढ्दै गइरहेको भन्दै निराकरणको ठुलो समस्या रहेको बताए । ‘सरेण्डर बढ्दो छ…