सेबोन र प्राधिकरणमा बिचौलियाले अध्यक्ष चुनेको झाको दाबी, गभर्नरमा बिचौलियाकै सिफारिस र पैसा कुर्दै सरकार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)का सांसद मनिष झाले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणमा बिचौलियाले अध्यक्ष चुनेको आरोप लगाएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै झाले बिचौलियाको इसारामा सरकारले ती निकायमा अध्यक्ष चुनेको बताएका हुन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘अब नेपाल राष्ट्र बैंकको गभर्नरको पदमा समेत यस्तै…