हकप्रद शेयर जारी गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स, बुक क्लोज मिति तय

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि शेयर दाखिल खारेज बन्द (बुक क्लोज) गर्ने भएको छ । कम्पनीको चैत २८ गते (हिजो) बसेको सञ्चालक समितिको १३६औँ बैंठकको निर्णय अनुसार २०८२ वैशाख ५ गते हकप्रद शेयर निष्कासनको लागि  बुक क्लोज गर्ने भएको छ ।   कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ६ लाख ९६…