बीमा प्राधिकरणका अध्यक्ष योग्य कि अयोग्य ? वैशाख ८ मा छिनोफानो हुँदै

काठमाडौं – नेपाल बीमा प्राधिकरणका अध्यक्ष योग्य वा अयोग्य भन्ने विषय वैशाख ८ गते छिनोफानो हुने भएको छ । सरकारले नेपाली कांग्रेस कोटाबाट नियुक्त गरेको बीमा प्राधिकरणका अध्यक्षविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ । अध्यक्ष शरद ओझा अयोग्य भन्दै उनीविरुद्ध अदालतमा मुद्दा परेको हो । चैत २२ गते परेको मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालतले सरकारलाई कारणदेखाउ…