‘बजारमा बीमाको लाभ मृत्युपछि मात्रै पाइन्छ भन्ने मान्यता छ, यसलाई चिर्नुपर्छ’

काठमाडौं – अब्बल र उत्कृष्ट कम्पनीमा प्रमुख कार्यकारी अधिकृतदेखि समग्र कर्मचारीको भूमिका उत्तिकै हुन्छ । कम्पनीका प्रमुख कार्यकारीदेखि ‘इन्स्योरेन्स ब्रोकर’सम्मकै भूमिका महत्त्वपूर्ण छ । यस्तै, महत्त्वपूर्ण योगदान गर्नेहरूमध्ये नेपाल लाइफका सिनियर एजेन्सी म्यानेजर मुक्तिनाथ काप्री समेत हुन् । उनले सन् २०२६ का लागि तय गरिएको एमडीआरटीको लक्ष्य ५३ लाख ९६ हजार ७०० रुपैयाँको टार्गेट पुरा…