हिमालयन लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक झाको राजीनामा स्वीकृत

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालक दिगम्बर झाको राजीनामा स्वीकृत भएको छ । झाले आफ्नो व्यक्तिगत कारणले गर्दा सो पदलाई निरन्तरता दिन नसकेको भन्दै फागुन २० गते राजीनामा दिएका थिए । चैत ७ गते बसेको कम्पनीको सञ्चालक समितिको २८ औं बैठकको निर्णयबाट फागुन २० गते देखि लागुहुने गरी झाको राजीनामा स्वीकृत भएको…