बैंकिङ्ग समाचार, काठमाडौं । एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत्र २ गते अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनको लागि चैत्र ६ गते बुक क्लोज गर्ने निर्णय गरेको एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत्र २ गते अन्तिम दिन हो । आज चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन…