काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारणको वितरण योग्य मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको १५१ औँ बैठकले १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हाे । कम्पनीको हाल चुक्ता पुँजीको ४ अर्ब ६४ करोड को १२ प्रतिशतले हुन आउने रकमको…