काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास साउन–चैतसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्म कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २७ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा २ अर्ब ४२…