मुलुकको आर्थिक विकासमा बीमाको भूमिका महत्वपूर्ण छ : कामु गभर्नर डा. नीलम

काठमाडौं – नेपाल राष्ट्र बैंककी कायम मुकायकम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले मुलुकको आर्थिक विकासमा बीमाको भूमिका अत्यन्तै रहेको उल्लेख गरिन् । बीमा प्राधिकरणको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आर्थिक क्रियाकलापमा हुनसक्ने जोखिम मुल्यांकन गरी लगानी प्रवद्र्धन गर्न बीमाको महत्वपूर्ण हुने बताएकी हुन् । उनले कार्यक्रम नै तर्जुमा गरेर बीमाको पहुँच बढाउन आवश्यक रहेको उल्लेख गरिन्…