काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा राखेको छ । कम्पनीले ज्योति कुमार बेगानी र चन्दा कुमारी बेगानीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले क्रमशः १ लाख ४३ हजार ६९७ कित्ता सहित सोबाट प्राप्त हुन आउने १४ प्रतिशत बोनस शेयर बापतको २० हजार ११७.५८ कित्ता र १ लाख…