विश्लेषणसहितको मासिक तथ्याङ्क संस्करण ‘बीमा प्रतिबिम्ब’ प्रकाशन

काठमाडौं – नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य-मुख्य तथ्याङ्कको विश्लेषणसहितको मासिक तथ्याङ्क संस्करण ‘बीमा प्रतिबिम्ब’ को प्रकाशन सुरु गरेको छ । बीमा कम्पनीको वित्तीय अवस्था, बीमा पहुँच, बीमा दाबी, दाबी फर्छ्यौट, बीमा लेख संख्या, बीमा शुल्क सङ्कलन लगायत बीमा क्षेत्रका प्रमुख सूचकको अध्ययन गरी विश्लेषणात्मक तथ्याङ्क संस्करण मासिक रूपमा प्रकाशन गर्न सुरु गरिएको हो। प्राधिकरणका…