काठमाडौं – नेको इन्स्योरेन्सले भोलिदेखि २ लाख २५ हजार १६१.३५ कित्ता शेयर बिक्रीमा अवितरित हकप्रद शेयर लिलाम मार्फत् बिक्री गर्दैछ। बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ। कम्पनीले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदमध्ये संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता बाँकी बसेकोमा…