लाइफ इन्स्योरेन्स कर्पोरेशनका उत्कृष्ट १६ अभिकर्ता सम्मानित

बैंकिङ्ग समाचार, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले उत्कृष्ट काम गर्ने १६ जना अभिकर्तालाई सम्मान गरेको छ । इन्स्योरेन्सको चावहिल शाखाले वैशाख १३ गते एक कार्यक्रम आयोजना गरी उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको हो । १६ जनामध्ये पनि अभिकर्ता तीर्थप्रसाद पौडेलले थप उत्कृष्ट काम गरेको चावहिल शाखाका एजेन्सी म्यानेजर पुरुषोत्तम पौडेलले बताए । उनका अनुसार अभिकर्ता…