काठमाडौं – नेपाल बीमा प्राधिकरणले ५७औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा प्राधिकरणले आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । प्रभातफेरी कार्यक्रममा अधिकाशं बीमा कम्पनीहरूको उपस्थिति रहेको थियाे । काठमाडौंको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी ¥याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, आरएनएसी, रत्नपार्क हुँदै…