बीमा व्यवस्थामा रहेका समस्या समाधान गर्न प्राधिकरणलाई निर्जीवन बीमा संघको आग्रह

काठमाडौं – नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यवस्थामा रहेका समस्याहरूको समाधान गर्न नेपाल बीमा प्राधिकरणलाई अनुरोध गरेको छ । नेपाल पुनर्बीमा कम्पनीहरूलाई दिई आएको प्रत्यक्ष हिस्सा, स्थानीय पुनर्बीमा कम्पनीका सम्बन्धमा भएको व्यवस्था, जगेडा कोष तथा नेपाल पुनर्बीमा कम्पनीमा प्रतिनिधित्वका सम्बन्धमा हाल उल्लेखित प्रावधानहरूबारे संघले प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।  नेपाली पुनर्बीमा कम्पनीहरूलाई दिई आएको…