काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यामान संस्थापक शेयरधनीहरूका लागि शेयर बिक्री खुला गरेको छ । कम्पनीले ४ लाख ८२ हजार २ सय ७६ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरिद गर्ने इच्छुक कम्पनीका संस्थापक शेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि कम्पनीको केन्द्रीय कार्यालय सुरक्षा…