प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विद्यमान संस्थापक शेयरधनीहरुका लागि शेयर बिक्री खुला गरेको छ ।  इन्स्योरेन्सले ३ जना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री खुला गरेको हो । कम्पनीले श्रीचन्द्र भट्टको नाममा रहेको २२ हजार कित्ता शेयर, लजना श्रेष्ठको नाममा रहेको १० हजार कित्ता र सुदर्शन राज पाण्डेको नाममा रहेको ३ हजार ६ सय ७४…