बीमा क्षेत्रका प्रेरणादायी व्यक्तित्व चिरायु भण्डारी: चार दशकको मिहिनेत र समर्पणको सफलताको कथा

काठमाडौं – कुनै क्षेत्रमा लामो समय करिअर बनाउनु सहज विषय होइन । खासगरी एउटै क्षेत्रमा चार दशकभन्दा बढी समय मिहिनेत र समर्पणका साथ बिताउनु सन्तान हुर्काउनुभन्दा कम चुनौतीपूर्ण अनुभव होइन । चाहे त्यो डाक्टर, इन्जिनियर, शिक्षक, उद्यमी वा नेतृत्व सम्हालिरहेका व्यक्तित्व किन नहुन्, सफलताका लागि लगनशीलता, धैर्यता र समर्पण अनिवार्य हुन्छ । तर, यो यात्रामा…