काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्षमा १४ जनाले आवेदन दिएका छन् । निवर्तमान अध्यक्ष शरद ओझा योग्यता नपुगको भन्दै अध्यक्ष पदबाट जागिर गएको थियो । यसपछि सो पदमा १४ जनाको आवेदन परेको हो । अर्थमन्त्रालयले शुक्रबार साँझसम्मको अवधिमा १४ जनाको आवेदन परेको जानकारी दिएको छ । अध्यक्ष नियुक्तीका लागि गठन भएको सिफारिस समितिमार्फत सरकारले भदौ…