काठमाडौं – गत आर्थिक वर्ष २०८१–०८२ को चौथो अर्थात् अन्तिम त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ६ अर्ब दुई करोड ४७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुले सात अर्ब १७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार १६.०१ प्रतिशतले…