काठमाडौं – चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीले १२ अर्ब ६५ करोड ६४ लाख बीमा शुल्क आर्जन गरेका हुन् । असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ६ लाख ८८ हजार ९८२ वटा बीमा पोलिसी बिक्री…