बैकिङ्ग समाचार । रिलायबल लाइफ इन्सुरेन्सका ग्राहकले बीमा प्रिमियम तिर्न बैंक वा कार्यालय जान नपर्ने भएको छ। अब सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ। सेलपे सेवाले रिलायवल लाइफ इन्सुरेन्ससँग बीमा प्रिमियमको डिजीटल भुक्तानीको लागि यस्तो सहकार्य गरेको हो। सहकार्य सम्झौतामा रिलायबल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण…