नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि बोनसदर घोषणा गरेको हो । कम्पनीको आर्थिक वर्ष २०८१/८२ को आर्थिक स्थितीको लेखा जोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणकोबाट स्वीकृत भएसँगै नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस…