बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स् कोटेश्वर शाखाले अभिकर्ता दिपक थापालाई सम्मान तथा बधाई दिएकाे छ । २०२०/२०२१ र २०२१/२०२२ मा लगातार दुई वर्ष नेपाल लाइफ, कोटेश्वरबाट दिपक थापा अन्तरराष्ट्रिय संस्था MILLION DOLLAR ROUND TABLE (MDRT) अन्तर्गत दोस्रो तह (COT) COURT OF THE THE TABLE बाट सम्मान पाएकोमा नेपाल लाइफले शुभकामना व्यक्त गरेकाे हाे।…