बैंकिङ्ग समाचार, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले 'सर्वे भवन्तु सुखिनः' भन्ने मुलनारा सहित बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमा शुल्कमा सबै नेपाली दाजु भाई दिदीबहिनीको अधिकतम रक्षावरण होस भन्ने अभिप्रायले सरल र सुलभ बीमा सम्पूर्ण वर्गको पहुँचमा होस् भन्ने उद्देश्यले नौलो सोच सहित "सूर्या सुरक्षा…