इन्स्योरेन्स डिस्कोर्श: बैंकासुरेन्स सम्बन्धि सत्रमा सन् लाइफका सीईओ राजकुमार अर्याल सहभागी हुँदै

काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को पहिलो सत्रमा वक्ताका रुपमा सन् नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याल सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शको ‘कहिले खुल्छ बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता’ विषयक सत्रमा अर्याल सहभागी हुने भएका हुन्। उनले…