प्रभु इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा सम्पन्न, ११.५८% लाभांश पारित

बैंकिङ्ग समाचार, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २६औं वार्षिक साधारण सभा चैत्र ३० गते बुधबार सम्पन्न भएको छ । तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा बिद्युतिय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने…