सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य नेप्सेमा समायोजन

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बैशाख १६ गते, शुक्रबार, सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले यस दिन इन्स्योरेन्सको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको…