बैंकिङ्ग समाचार, काठमाडौं । ज्योति लाइफको ब्राण्ड एम्बेसडरको रुपमा महानायक राजेश हमालको निरन्तरता कायम रहने भएको छ । कम्पनीको स्थापना काल देखिनै ज्योति लाइफको ब्राण्ड एम्बेसडरको रुपमा रहेका महानायक र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता नविकरण गरिएको हो । सम्झौता पत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री साथै महानायक राजेश हमालले…