काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को तेस्राे सत्रमा वक्ताका रुपमा सिंगापुरको लेक्सास्योर फाइनान्सियल ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इयान लिम सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शको‘ स्वास्थ्य सेवाको पहुँच, नेपालमा स्वास्थ्य बीमाको भविष्य’ विषयक सत्रमा लिम सहभागी हुने भएका हुन्। बीमा तथा वित्तीय…