बैंकिङ्ग समाचार, काठमाडौं । १९ निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा ३ अर्ब ५८ करोड ३६ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरुले ३ अर्ब ४५ करोड १६ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत आर्थिक वर्षको सोही…