आइएमई लाइफद्धारा ७ सय ४८ जनालाई बीमा अभिकर्तालाई तालिम प्रदान

बैंकिङ्ग समाचार, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा मुलुकभर एकै दिन ७ सय ४८ जना नयाँ अभिकर्तालाई बिमा अभिकर्ता तालिम प्रदान गरेको छ । कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन ५ सय जना अभिकर्तालाई बिमा तालिम दिने लक्ष्य राखिएकोमा गत शनिवार ७ सय ४८ जनालाई तालिम प्रदान गर्न सफल भएको जानकारी…