लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ११ लाख ३८ हजार ९४५.५ कित्ता बोनस शेयर नेप्सेमा सूचीृकत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ९.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर, नेप्सेमा सूचीकृत भएको हो ।…