बैंकिङ्ग समाचार, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (चैत २१ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । यसअनुसार इन्स्योरेन्सले १ सय रुपैयाँ अंकित दरका ५२…