सूर्यज्योति लाइफका शेयरधनीहरुले यस वर्ष लाभांश नपाउने

बैंकिङ्ग समाचार, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । चैत १ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले साविक सूर्या लाइफ इन्स्योरेन्स र साविक ज्योति लाइफ इन्स्योरेन्सको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा दुबै कम्पनीमा वितरणयोग्य मुनाफा भएपनि हाल लाभांश वितरण नगर्ने र सो मुनाफा जगेडा…