बैंकिङ्ग समाचार, काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले यस वर्षको १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत माघ १५ गते २७औं वार्षिक साधारण सभामार्फत उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । कम्पनीले वार्षिक साधारणसभा सम्पन्न भएको दुई महिनाभित्र बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिएको…