बैंकिङ्ग समाचार, काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले एक आपसमा मर्जर हुने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएका छन् । दुवै इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैशाख ४ गते बसेको बैठकले बैशाख २५ गते, सोमबार विशेष साधारणसभा बोलाएका हुन् । युनाइटेड इन्स्योरेन्सको साधारण सभा अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ भने…