बैंकिङ्ग समाचार, काठमाडौं । जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष ०७९/८० को चैत्रमा मात्रै ११ अर्ब ९५ लाख बीमा शुल्क शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १९ बीमा कम्पनीहरुले ८ लाख ८० हजार १७९ बीमा पोलिसी बिक्री गर्दा सो बीमा शुल्क आर्जन गरेका हुन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सोही अविधको ९ महिना…