बैंकिङ्ग समाचार, काठमाडौं । जीवन बीमा क्षेत्रकै बिग मर्जरको रूपमा रहेको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सले आज बैशाख २६ गते मंगलवारदेखि एकीकृत कारोबार सुरू गरेका छन् । तीन कम्पनी एकीकृत भई ‘हिमालयन लाइफ इन्स्योरेन्स’ नामबाट एकीकृत कारोबार शुरू गरिएको हो । गत वैशाख २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले…