अपेक्षाकृत रुपमा किन बढ्न सकेन बीमाको दायरा ? 

बैंकिङ्ग समाचार, काठमाडौं ।  नेपालमा औपचारिकरुपमा बीमा व्यवसायको सुरु भएको ७६ वर्ष भइसकेको छ । वि.सं. २००४ मा नेपाल बैंकको सहायक कम्पनीकारुपमा स्थापना भएको नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेड हाल राष्ट्रिय बीमा कम्पनीकारुपमा छ । औपचारिकरुपमा बीमा व्यवसाय सुरु भएको २० वर्षपछि २०२५ सालमा नियमनकारी निकायका रुपमा तत्कालिन नेपाल बीमा समित (हाल बीमा…