काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–सचिव डा. भिम प्रसाद सापकोटाले स्वास्थ्य बीमा बोर्डलाई डिजिटल प्लेटफर्ममा बोर्डलाई परिणत गर्ने तयारी भइरहेको बताएका छन्। तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को दोस्रो सत्र भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरणमा छलफल गर्दै उनले सो बताएका हुन्। सापकोटाले भने,‘स्वाथ्य बीमा बोर्डलाई डिजिटल प्लेटफर्ममा परिणत गर्ने तयारी…