मेटलाइफ नेपालद्वारा सिकलसेल एनिमिया फैलावट न्यूनीकरण गर्न ग्रामीण महिला उत्थान केन्द्रलाई सहयोग

बैंकिङ्ग समाचार, काठमाडौं । मेटलाइफ नेपाल र ग्रामीण महिला उत्थान केन्द्र संयुक्त रूपमा मध्यपश्चिम नेपालको दाङ जिल्लाका प्रभावित क्षेत्रहरुमा सिकलसेल एनिमियाको फैलावट न्यूनीकरण गर्न सहयोग गर्न सहमत भएका छन् । उक्त सम्झौता अन्तर्गत कम्पनीले प्रभावित क्षेत्रका नेता, स्वयंसेवक र सम्बन्धित सरोकारवालाहरूसँग विशेष गरी सचेतना कार्यक्रम सञ्चालन गर्न केन्द्रलाई सहयोग गर्नेछ । यी कार्यक्रमहरूले रोग, यसको…