सिटिजन लाइफद्वारा घरमै पुगेर बीमा दावी भुक्तानी

बैंकिङ्ग समाचार,काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले तिनाउ गाउँपालिका ३ झुम्सामा मृत्यु बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले घरमै पुगेर एक कार्यक्रमकाबीच मृत्यु दावी भुक्तानी वापतको ५ लाख ६९ हजारको चेक हस्तान्तरण गरेको हो । कम्पनीको पाल्पा शाखाबाट १ बर्ष ६ महिना अघि ५ लाख बीमाङ्क रकमको सिटिजन सुभारम्भ बीमा योजना बीमालेख लिएकी तिनाउ…