युनाइडेट अजोड इन्स्योरेन्सको सिईओमा रावल नियुक्त

बैंकिङ्ग समाचार, काठमाडौं ।  युनाइडेट अजोड इन्स्योरेन्स कम्पनीको सिईओमा श्रवण कुमार (एसके) रावल नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले आज रावललाई अनुमति दिने निर्णय गरेको छ । केही समयअघि आईएमई जनरल इन्स्योरेन्ससँग मर्जरमा गएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ तथा हाल जिआईसी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिनियर डेपुटी सिईओ रावल मर्जरपछि बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीकोे…