काठमाडौं - सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रकाश विक्रम खत्रीले बीमाको पोलिसी बिक्रीमा एजेन्सीको ठूलो भूमिका रहने बताएका छन्।इस्योरेन्स डिस्कोर्शको चौथो सत्र ‘इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै’ विषयकमा छलफल गर्दै उनले यस्तो बताएका हुन्। उनले इन्स्योर टेकलाई मात्रै अँगालेर अघि बढ्न नसक्ने पनि बताए। उनले एजेन्सीलाई डिजिटल…