बजेटमा बीमाः कृषि बीमामा अनुदानदेखि दाबी भुक्तानी सरलीकरणसम्म

भावना अवस्थी ,काठमाडौं ।  आगामी आर्थिक वर्ष २०८०/८१ को लागि अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट विनियोजन गरिसकेका छन् । विषेशगरी बजेटले आगामी आर्थिक वर्षभित्र बीमाको क्षेत्रको नियमन तथा सुपरीवेक्षणलाई सुदृढ र प्रभावकारी बनाइने, गुणस्तरिय बीमा सेवा विस्तार गर्नुका साथै बीमा दावी प्रक्रियालाई सरलीकरण गरी भुक्तानी प्रणालीमा शीघ्रता ल्याउने लक्ष्य राखिएको छ । यसका साथै ग्रामीण…