बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यहि जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंको होटल याक एण्ड यतिमा हुने भएको छ । उक्त सम्मेलनमा बीमा क्षेत्रका विज्ञहरुबीच बीमा क्षेत्रको उदयीमान चुनौतीहरुको समाधान सम्बन्धमा विज्ञहरुबीच छलफल र अनुभव आदान प्रदान हुनेछ । प्राधिकरणले एशियाली विकास बैंक (एडिबी), एक्सेस टु इन्स्योरेन्स…